नियम
नियुक्तिको लागि योग्यता

सम्बन्धित समूहको रिक्त पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम अयोग्य नभएका र अनुसूची–४ बमोजिमको योग्यता पुगेका व्यक्तिहरु उम्मेदवार हुन सक्नेछन् ।